०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर ०५, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिका एजेन्डाहरु अपहरणमा परेपछि मुलुकमा अहिलेको अवस्था सिर्जना भएको तर्क गरेका छन् ।

वृहद् शान्ति सम्झौताको १५ वर्ष पुगेको दिन शुक्रबार एक ट्वीट गर्दै उनले उक्त सम्झौतालाई स्मरण गर्दै नीति र नेतृत्व नमिलेपछि नेपालमा अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गरेका हुन् ।

उनले नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढ्नुपर्ने तर्क गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहद शान्ति-सम्झौता (जसमा मधेस जनविद्रोहलगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है,’ उनले लेखेका छन्, ‘नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढून् ।’

भट्टराई तत्कालीन युद्धरत पक्षबाट दोस्रो तहका नेता हुन् भने जनयुद्धलाई शान्तिपूर्णरुपमा अपतरण गराउने योजनाकारको रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]