१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

कोरानाको हटस्पट बनेको बाँकेको नेपालगन्जस्थीत भेरी अस्पताल र बर्दिया अस्पताललाई समाजसेवी देव अर्यालले स्वास्थ्य सामाग्री प्रदान गरेका छन्।

समाजसेवी देव अर्याल र उनका भाइ बासु अर्याललेको अगुवाईमा भेरी अस्पताल र बर्दिया अस्पताललाई ४ लाख ८५ हजार बराबरकफ स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्। भेरी अस्तालको लागि ३ लाख ६३ हजार मुल्य बराबरका ६ वटा प्यासेन्ट मोनिटर भेरी अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई र बर्दिया अस्पतालको लागि १ लाख २२ हजार मुल्य बराबरका २ वटा प्यासेन्ट मोनिटर बर्दिया अस्प्तालका नर्देशक डा. सुभाष पाण्डेयलाई प्रदान गरेका छन्। समाजसेवी देव अर्यालले यो स्वास्थ्य सामाग्री सहयोग गर्नका लागि आफूले अगुवाई लिए पनि केही मनकारी साथीले सहयोग गरेको जानकारी दिए।

‘अहिलेको आवश्यक भनेको स्वास्थ्य सामाग्री र दक्ष जनशक्ति हो। हामीले दक्ष जनशक्ति उत्पादन तत्काल गर्न नसके पनि स्वास्थ्य सामाग्री केही प्रदान गर्न सक्छौ, जसले केही विरामीको ज्यान बचाउन सकियो भने राम्रो हुन्छ भन्ने लागेर सानो सहयोग गरेका हौं’, उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]