०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सप्तरी : नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका पक्षमा बजेट आएको बताएका छन्। सरकारले आज सार्वजनिक गरेको बजेटमा प्रारम्भिक प्रतिक्रिया दिँदै सञ्चार क्षेत्रका लागि बजेट सकारात्मक रहेको उनले उल्लेख गरेका हुन्। पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा दिनेलगायत घोषणा सरकारले बजेटमार्फत् गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]