०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

सरकारले बिजुलीबाट चल्ने घरायसी सामग्रीमा कर घटाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेशले करका दर घटाएको हो।

बिजुलीको खपत बढोस भन्ने उद्देश्यका साथ बिजुलीबाट चल्ने सपकरणको प्रयोग बढाउन कर घटाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।

सरकारले फ्रिज,मिक्स्चर,वासिङ मेसिन,फ्यान,पानी तताउने किट्ली,राइसकुकर, माइक्रोओभन,हिटर,इन्डक्सन चुलो तथा इन्डक्सनका अन्य सामग्रीमा भन्सार महसुल तथा अन्त:शुल्क हटाएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]