१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले चुनाव र बजेटको कार्यान्वयन सँगसँगै हुने बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजनाा गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । चुनावको बेला बजेटको कार्यान्वयन हुनेमा प्रश्न उठिरहको बताउँदै उनले भने, ‘चुनाव र बजेटको कार्यान्वयन सँगसँगै हुन्छ । चाहे चुनाव अघि होस् या त चुनाव पछि ।’उनले आजकै दिनदेखि बजेट कार्यान्वयन हुने बताए । यसको लागि अर्थमन्त्रालयका सचिवलाई आजै सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न निर्देशन दिएको बताए ।

उनले बजेट कार्यान्वयनका लागि ‘फ्रेम वेर्क’ बनाएर नै काम अगाडी बढाउने जानकारी दिए । साथै, उनले यो बजेट संविधान संवद ढंगबाट नै आएको भन्दै कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]