०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

काठमाडौँ – सोमबार पनि सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।

हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार पाँच रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]