१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको बैठक अनधिकृत भएको बताएको छ । बिहीबार बिहान ११ बजे माधव पक्षले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठकलाई नेकपा एमाले ओली पक्षले अनधिकृत भन्दै बैठकमा सहभागि नहुन आग्रह गरेको छ ।

पार्टीको कार्यालय सचिव शेर बहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठक अनधिकृत भएको भन्दै त्यस्ता क्रियाकलापमा सहभागि नहुन कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय एमालेमा आन्तरिक विवाद चर्किदा दोस्रो तहका नेताहरु एकताको पक्षमा देखिएका छन् । तर पनि एकले अर्को पक्षलाई हदैसम्म निषेध गर्ने प्रवृत्ति एमालेमा बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]