०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध ‘एफआईआर’ दर्ता भएको छ । उनीहरुविरुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो ।

नवभारत टाइम्सका अनुसार उनीहरुविरुद्ध कोरोना नियमको उल्लंघन गरेको आरोप लागेको छ । मंगलबार उनीहरुलाई मुम्बईमा कारमा घुमिरहेको प्रहरीले देखेको थियो । लकडाउनमा किन कारमा ? भन्ने प्रश्नको दुवैले उचित कारण दिन नसकेपछि उनीहरुविरुद्ध लकडाउन उल्लंघन गरेको आरोपमा कारबाही अघि बढाइएको हो ।

कोरोनाको दोस्रो लहरका कारण जारी लकडाउन महाराष्ट्रमा जुन १५ सम्म लम्ब्याइएको छ । यसैअन्तर्गत मुम्बईमा दिउँसको २ बजेपछि बिनाकारण निस्कन प्रतिबन्ध लगाइएको छ । यदि, २ बजेपछि बिनाकारण घुमिरहेको भेटिए आईपीसीको धारा १८८ अन्तर्गत कारबाही गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]