१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

मानव हितविरूद्धका गतिविधिलाई सरकारले नसहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीले भनेका हुन ।

छुवाछुत विरूद्धको राष्ट्रिय दिवसमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता अमानवीय हिंसाका घटनाहरूको छानविनमा दोषीलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन।’छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने पनि प्रधानमन्त्री ओलीको भनाइ छ। त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन,’ प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै प्रधानमन्त्री ओलीले ‘मानव हितविरूद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन’ भनेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]