१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

बाँके – बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

बाँकेको कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत दुईजना संक्रमितको मृत्यु भएको हो।मृत्यु हुनेहरुमा शारदा नगरपालिका–१३ सल्यानका ५५ वर्षीय पुरुष, मुसिकोट नगरपालिका–७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुष, बंगलाचुली गाउँपालिका–३ दाङका ५२ वर्षीय पुरुष र स्वर्गद्वारी–९ प्युठानका ६० वर्षीय पुरुष रहेको वलीले जानकारी दिए।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१७ जना र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]