२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

भारतमा कोरोना संक्रमितको र्संख्या लगातार घटदै गहिरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन । भारतमा सोमबार थपिएका संक्रमितको संख्या पछिल्लो ६१ दिन यताकै सबैभन्दा कम रहेको छ । अप्रैल ६ मा भारतमा एकैदिनमा ९६ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै भारतमा कुल कोरोना संक्रमितको र्संख्या २ करोड ८९ लाख ९ हजार ९७५ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा २,४२७ बिरामीको मृत्यु भएको छ र यो कुल मृतकको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ ।

सोही अवधीसम्म ७४ हजार ३९९ जनाले कोरोना जितेका छन् ।यसरी सक्रिय संक्रमितको संख्या १४ लाख १ हजार ६०९ रहेको छ भने हाल सम्ममा २ करोड ७१ लाखले कोरोना जितेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]