१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २५, २०७८

सप्तरी – सप्तरीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नर्सिंग होममा अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सोही नर्सिंग होममा गरिएको परिक्षणबाट उनमा हिजो संक्रमण पुष्टि भएको थियो । योसँगै सप्तरीमा दोस्रो कोरोना लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ । यसअघि पहिलो लहरमा संक्रमणबाट ४१ जनाको र्मत्यु भएको थियो । यसैगरी आज थप ६ जनामा संक्रमण देखिएको प्रमुख यादवले बताए । उनका अनुसार सप्तरीको राजविराज नगरपालिकामा २ महिला र ३ जना पुरुष तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ ।

योसँगै हालसम्म सप्तरीमा संक्रमितको संख्या १ हजार ९८५ पुगेको छ । जसमध्ये अहिलेसम्म १ हजार १८१ जना निको भएका छन् । हाल सप्तरीमा ७०६ सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]