२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

एजेन्सी- दुई लाखभन्दा बढी कोरोना संक्रमित रहेको श्रीलंकाले २०२२ सम्ममा सबैलाई भ्याक्सिन लगाइसक्ने घोषणा गरेको छ। श्रीलंकाली सञ्चारमाध्यमहरुले सेनाका एकजना कमान्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन्। सैनिक कमान्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै सरकारले सबै नागरिकमा खोप उपलब्ध गराउन तयारी गरिरहेको जानकारी दिए। श्रीलंकाले खोप लगाउने राष्ट्रिय अभियान नै सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]