१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् ।

संविधानको १६८ को उपधारा १ बमोजिम बनेको सरकारको लागि विश्वासको मत आवश्यक नपर्ने बताए । आइतबार सदनमा उठेका प्रश्नको जवाफ दिँदै पोखरेलले भने, ‘यो सरकार १६८ उपधारा १ अनुसार बनेको हो । त्यो उपधाराले विश्वासको मतको कुरा गर्दैन ।’ पोखरेलले थपे, ‘दलीय प्रणालीमा विश्वास गर्दा सत्ताक्षसँग ४५ सांसद हुनुहन्छ । एमालेसँग ३९ र जसपासँग ६ सांसद हुुनुहुन्छ । तर व्यवहारमा त्यस्तो भएन । विमलाजीको दल परिवर्तन संसदले गर्न मिल्दैन । जनता समाजवादीका २ जना सांसद प्रतिपक्षमा हुनुहुन्छ । राजनीतिक बहुमत यही हो । जसपा समाजवादी पार्टी (जसपा) को सर्वोच्च अदालतले फैसला अगाडि सरकारको सामेल दल प्रतिपक्षमा हुँदैन ।’

दल विभाजन पनि नहुने एक पनि नहुने हुँदा उपधार २ कार्यान्वन पोखरेलको भनाइ छ । ‘कानून कार्यान्वन गर्न मुख्यमन्त्रीलाई अरुची छैन जटिलताको भारी मुख्यमन्त्रीलाई नबोकाइदिनुहोस’ मुख्यमन्त्री पोखरेलले भने । पोखरेलले प्रदेशसभा सचिवालय र सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए । राजनीतिक दल परिवर्तन र एउटा दललाई दुई व्यवस्था गरेको पोखरेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]