१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र यसअघि कोरोना खोपको पहिलो डोज लगाउन छुटेका ६० र ६१ वर्ष समूहका व्यक्तिलाई भोलि र पर्सी चिनियाँ खोप भेरोसेल लगाइने भएको छ।महानगरपालिकाभित्र पर्ने वीर अस्पताल (रत्नपार्क), शिक्षण अस्पताल (महाराजगन्ज), वीरेन्द्र सैनिक अस्पताल (छाउनी) र निजामती कर्मचारी अस्पताल (नयाँ बानेश्वर)मा खोप लगाईन व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ। यसअघि भेरोसेलको पहिलो डोज लगाएका व्यक्ति,स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई पनि खोप दिइने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]