१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

काठमाडौँ – काठमाडौं महानगरपालिकामा यसअघि स्थगित गरिएको खोप अभियान पुनः सञ्चालन हुँदै छ । महानगरभित्रका निश्चित उमेर समूह र प्राथमिकताका व्यक्तिले आज र भोलि कोरोनाविरुद्धको खोप लगाउन पाउने छन् ।

यसअघि जेठ २५ गते काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरी सुरु गरेको अभियान खोप अभावका कारण रोकिएको थियो । पुनः आज र भोलि दुई दिन उक्त समूहका छुटेका नागरिकलाई चिनिया भेरोसेल खोप लगाइने छ ।

महानगरले खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेरै अभियान स्थगित गरेको थियो । ६० र ६१ वर्ष उमेर समूहका नागरिकले आज र भोलि भेरोसेलको पहिलो मात्रा लगाउन पाउनेछन् । साथै कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई पनि भेरोसेल खोपको पहिलो मात्रा लगाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]