१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

विभाजनको संघारमा रहेको जसपाको यादव पक्षको बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतामाथि गरिएको कारवाही सन्दर्भमा निर्वाचन आयोगले दिएको निर्णयबारे निर्णय लिने बताइएको छ । बैठकमा जसपाको वैधानिकता दावी गर्ने विषयमा निर्वाचन आयोगसंग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुने जनाइएको छ ।

आज विहान ११ बजेपछि बस्ने बैठकलाई ठाकुर पक्षले भने अस्वीकार गरेको छ । ठाकुरले बुधबार नै विज्ञप्ति जारी गर्दै यादव पक्षले बोलाएको बैठक वैधानिक नभएकोले सहभागी नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]