०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

सप्तरी – आज (बिहिबार) बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य तोलामा रु एघार सयले गिरावट आएको हो ।

हिजो (बुधबार) प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) रु एघार सयले घट्दै प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ५ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]