०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

सप्तरी – स्थानीय बजारमा सुनचाँदीको भाउमा कमी आएको छ । गएको शुक्रबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले झरेको छ भने चाँदी तोलामा १५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।यस्तै तेजावी सुनको भाउ पनि घटेर ८९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ । आइतबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ कायम गरिएको छ । गएको शुक्रबार तोलाको १३ सय ५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]