१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०७, २०७८

गुल्मी – जनता समाजबादी पार्टीका जिल्ला सचिव जनक पन्थले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

पन्थले आफू संलग्न रहेको जनता समाजबादी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्। उनले आगामी दिनमा कुनै पनि पार्टीमा नरहने र आफू स्वतन्त्र रुपमा सामाजिक सेवामा समर्पित भएर लाग्ने बताएका छन्।

यता जसपाका वरिष्ठ जिल्ला उपाध्यक्ष घनश्याम पाण्डेले उनले पार्टी परित्यागको घोषण गरेको सामाजिक संजालमार्फत जानकारी भएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]