२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

नयाँ दिल्ली – भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।

कोरोना भाइरसकोे दोस्रो लहरको महामारी फैलिएको भारतमा पछिल्लो समय सङ्क्रमण दर घटिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना बिरामी निको हुने दर पनि ८२ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, विहार, राजस्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा र पश्चिम बङ्गालमा भने कोरोना सङ्क्रमण केही वृद्धि भएको तथ्याङ्क रहेको भन्दै सुरक्षा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको सुरुवातमा दैनिक चार लाखसम्मसङ्क्रमण दररहेको थियो भने पछिल्लो समय घटेर ५५ हजार औसतमा झरेको इन्डिया टुडेले लेखेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]