११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ११, २०७८

काठमाडौं – युरोपेली संघ (ईयू)को नागरिक संरक्षणको कार्यविधि अनुसार इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न इटालीले सहयोग स्वरुप उक्त सामग्रीहरु नेपाललाई उपलब्ध गराएको हो ।नेपालका लागि ईयूकी राजदूत नोना देप्रेजले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ विशेषज्ञ डा.रोशन पोखरेललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

इटालीले अहिले उपलब्ध गराएको सहयोगमा २० ओटमा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार पीपीईलगायतका सामग्रीहरु छन् ।परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार इटालीको सरकार र जनतालाई नेपाललाई गरेको सहयोगको लागि आभारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]