१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो लाभांश दिने भएको हो ।

बोनस ५.८० र नगद २.४८ प्रतिशत सहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपैयाँ लाभांश दिनेछ । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]