११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ १२, २०७८

सुनसरीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बराह क्षेत्रकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।उनलाई गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार नभएपछि यही असार गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको शुक्रबार राति १२ : ५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]