२७ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ १४, २०७८

अत्याधिक गर्मीले अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ ।

अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको छ । हाल ३८ डिग्री सेल्सियस मापन गरिएको त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ । केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा पनि तापक्रम उच्च भएको छ । त्यहाँ शनिवार तापमान ४३ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको रोयटर्सले जनाएको छ । अझै तापक्रम बढे मानिसको ज्यान जान सक्ने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]