०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १७, २०७८

सप्तरी – उपत्यकामा भान्साको मूल्य फेरि बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि उपत्यकामा तरकारीको मूल्य बढेसँगै भान्सा महँगो हुन थालेको हो। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सुकेको प्याजको प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ पुगेको छ। जेठ महिनाको १८ गते यसको मूल्य प्रतिकिलो ४६ रुपैयाँ कायम थियो। यस्तै अहिले खुद्रा बजारमा प्याजको मूल्य किलोको ७० रुपैयाँसम्म पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]