१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ २१, २०७८

एजेन्सी – म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ ।

म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे ।सोही क्रममा सेनाले बाटोमा हिंडेका सर्वसाधारणमाथि पनि गोली प्रहार गरेको थियो ।

गत फेब्रुअरीमा सेनाले आङ सुचीको दललाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि भएका विभिन्न प्रदर्शन तथा झडपमा हालसम्म ८ सय ९० जना मारिएका छन् ।यसैबीच म्यानमार सेनाको ज्यादतीबिरुद्ध बिश्व समुदायले बिरोध गरेको छ । अमेरिका र बेलायतले एक बिज्ञप्ती जारी गरी म्यानमार सेनाको बिरोध गरेको हो ।

उनीहरुले म्यानमारका सर्वसाधारणको मानवअधिकार हनन गरेको भन्दै तत्काल यस्ता गतिबिधी रोक्न अपील गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]