नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।एमालेको विवाद समाधान गर्नका लागि पहल भइरहेका बेला प्रचण्ड र नेपाल बीच छलफल भएको हो ।
प्रचण्ड मंगलबार दिउँसो नेपाल निवास पुगेको र समसामयिक राजनीतिको विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।