२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या भएको छ।

बीबीसीका अनुसार राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका हुन्। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले राष्ट्रपतिको हत्या भएको पुष्टि गरेका छन्।हाइटीकी प्रथम महिला आक्रमणमा घाइते भएकी छिन्।

आक्रमणपछि प्रधानमन्त्री जोसेफले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको प्रतिक्रिया दिएका छन्।राष्ट्रपतिको हत्या कुन समूहले गर्‍यो भन्ने खुलेको छैन। हाल घटनाबारे अनुसन्धान भइरहेको छ।केही समयअघि देखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै हाइटीमा प्रदर्शन भइरहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]