०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ २५, २०७८

बलिउड अभिनेता सलमान खान र उनकी बहिनी अलवीरा खान माथि ठगीको आरोप लागेको छ। चंडीगढका व्यापारी अरुण गुप्ताले उनीहरुसहित ६ जनाविरुद्ध पुलिसमा उजुरी दिएका हुन्।

सलमान खानले संचालन गरिरहेको ‘बिइंग ह्युमन’ शोरूमको फ्रान्चाइज खोल्न २ करोड रुपैया लगानी गर्न भनिएको र शोरुममा सलमान समेत आउने तय भएको उनको दाबी छ। तर, सहमति पनि आफूहरलाई ‘स्पट’ नदिइएको र सलमान पनि नआएको गुप्ताले बताएका छन्। उनले उजुरी दिएसँगै ठगीको केसमा प्रहरीले सलमानसहित सबैलाई ‘नोटिस’ पठाएको छ।

चंडीगढ़का एसपी केतन बसंलका सलमानसहित सबैलाई जवाफ पेश गर्न १३ जुलाई सम्मको समय दिइएको बताए। अनुसन्धानका क्रममा कुनै आपराधिक गतिविधि भएको पाइए कारवाही हुने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]