१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेका छन् । उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाएका हुन् । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल थपिएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]