११ मंसिर २०८१, मंगलबार
wait Please...

शुभ नारायण यादव

आइतबार, आषाढ २७, २०७८

सप्तरी – सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन एक जनाको मृत्यु भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ देवराम मण्डलले प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए ।मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।

‘यद्यपी, उहाँको मृत्युको कारण भने खोप होइन्, उहाँले दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाए पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर साँझ मदिरा सेवन गरेपछि उहाँलाई असहज भएको बुझियो ।’उहाँलाई उपचारको लागि अस्पताल ल्याउन लागिएकोमा बाटैमा उहाँको मृत्यु भएको निमित्त प्रमुख यादवले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]