०२ चैत्र २०८१, आइतबार
5:02:53 AM

KChhaKhabar

शुक्रबार, साउन ०१, २०७८

कैलाली – टीकापुर नगरपालिका–६ नारायणपुरबाट दुईजना लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिँह सुनार रहेका छन।

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुर र सत्ती प्रहरी चौकीबाट खटिएको टोलीले विेशष सुराकीका आधारमा पक्राउ परेको हो।प्रहरीले स्थानीय कैलाश चौधरीको खोका पसल अघि बेञ्चमा कालो झोला लुकाएर राखेको अवस्थामा दुवैजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com