०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, साउन ०६, २०७८

सप्तरी – नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ५ सयमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।आइतबार छापावाला सुन मुल्य प्रतितोला ९३ हजार २ सयमा मा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ८० मा कारोबार भएको चाँदी मुल्य आज १२ सय ६० मा खरिदबिक्रि भरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]