११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २७, २०७८

सप्तरी – पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा १० हजार ९०७ नमूनाको पीसीआर र ५७ सय ४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २६ सय १६ जनामा र एन्टिजेन विधिबाट ८६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ३० जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९६४ जनामा संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा १८ सय ८५ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार ७९६ जनाको आइसीयू र १८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]