२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन २९, २०७८

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार आफ्नो नियन्त्रणमा लिएको छ । कुनै बेला तालिबानको गढ रहेका कान्धार पछिल्ला वर्षहरुमा उसको नियन्त्रणबाट अफगान सरकारले फर्काउन सफल भएको थियो ।

बीबीसीका अनुसार विद्रोही समूह तालिबानले कान्धार नजिकको अर्को शहर लश्कर गाहसमेत आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म उसले अफगानिस्तानको करिब एक तिहाइ प्रान्तीय राजधानी आफ्नो कब्जामा लिएको छ । तालिबानले कब्जामा लिएपछि लाखौं सर्वसाधारण विस्थापित भएका छन् । हजारौं जना काबुलतर्फ प्रस्थान गरेका छन् । सुरक्षा खोज्दै काबुल पुगेका उनीहरु बाटोमा सुत्न बाध्य भएका छन् ।

गत जुलाइ महिनामा मात्रै अफगानिस्तानमा कम्तीमा एक हजार सर्वसाधारण मारिएका छन् । तालिबानले अब काबुलतिर अगाडि बढ्ने र देशको राजधानीमा समेत हिंसाको शृङ्खला सुरु हुने त्रासमा सर्वसाधारण छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]