११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

भोजपुर – कोभिड १९ संक्रमणबाट एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ। भोजपुर नगरपालिका-७ का बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्पताल देउरालीमा राखिएको थियो । योसँगै भोजपुरमा दोस्रो चरणको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]