०९ कार्तिक २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ३२, २०७८

सप्तरी – आज साउन महिनाको अन्तिम सोमबार। हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्दै आएका ब्रतालुहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन्।

साउनको हरेक सोमबार भगवान शिवको मन्दिर सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लाग्ने गरे पनि गत वर्षजस्तै यसवर्ष पनि कोरोना महामारीका कारण मठ मन्दिर खुलेका छैनन्।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्ने गर्दछन्। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]