२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०५, २०७८

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो समयावधिमा ३७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आइसीएमआरको तथ्याँकअनुसार भारतमा यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन्, जुन १५१ दिन यताकै कम हो ।

पछिल्लो तथ्याँकअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ लाख ३३ हजार जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]