०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – पछिल्लोपटक सप्तरी सहित मुलुकभरि नै बलात्कारको घटनामा बृद्धि भएको छ । यसै क्रममा पछिल्लोपटक सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.४ अरजि टाेलमा एक दलित महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । स्थानिय राम थरकि एक ३० बर्षिया महिलामाथि साेहि ठाउका एक ३८ बर्षिय पुरुषले बलात्कार गरेकाे घटना सावृजनिक भएको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
गत कार्तिक २० गते बिहान घर नजिकै बाँसबारिमा दिसापिसाव फेर्न गएकाे बेला अचानक साेहि ठाँउका साेगिन्द्र राम सहितकाहरुले सामुहिक बलात्कारको प्रयास गरेकाे पिडितका अाफन्तजनले बताएका छन । पिडितले बलात्कार भएको भनी इलाका प्रहरी कार्यालय कन्चनपुरमा उजुरि दिएपछि मात्र साे घटनाकाे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे ।
यसैबिच साे घटनाकाे अाराेपित सोगिन्द्र रामलाई प्रहरीले पक्राउ गरि थप अावश्यक अनुसन्धान कार्य भइरहेको डिएसपि एव प्रबक्ता साहले जानकारि दिनुभयाे ।उक्त घटनालाई लिएर स्थानीय प्रहरी प्रशासनलाई साेहि वडाका वडाअध्यक्ष नागेश्वर मण्डल ,रामेश्वर गाेहिवार यादव ,भुनेश्वर गाेहिवार ,भाेला र महेन्द्र गाेइत सहितकाहरुले राजनितिक दवावमा अाएर दाेषिलाइ छुटाउने प्रयास गरिरहेकाे पिडितका अाफन्तजनले बताएका छन । तर साे बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपि राजेन्द्रप्रसाद धमलाले जवरजस्तिकरणि गरेकाे अाराेप प्रमाणित भइसकेकाले दाेषिलाइ अावश्यक कानुन बमाेजिमकाे कार्वाही हुने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]