०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीलाई २ अर्ब भारतीय रुपैयाँ जरिवाना गरिएको छ ।

कर्पोरेट मामिला मन्त्रालयका अनुसार पुनः बिक्री मूल्य (रिसेल कस्ट) मा समेत छुटको नीति देखाएर कर छलेको आरोपमा उक्त जरिवाना गरिएको हो । खुल्ला बजार प्रणालीमा उक्त नीतिलाई प्रतिस्पर्धी बजार विपरितको कार्य ठानिएकाले सरकारले मारुतीलाई त्यति धेरै जरिवाना तिराएको हो ।

भारतमा मध्यमवर्गीय परिवारले प्रयोग गर्ने सवारी साधनको उत्पादनमा मारुती सुजुकी सबैभन्दा अगाडि छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]