०८ पौष २०८१, सोमबार
wait Please...
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सब भब्यता का साथ सम्पन्न

" इक्यान पुर्वाण्चल " ले विविध कार्यक्रम गरि भब्यता का साथ रजत जयन्ति मनाएको छ।

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

मोरंग – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सब को अवसर मा इक्यान को शाखा कार्यलय
” इक्यान पुर्वाण्चल ” ले विविध कार्यक्रम गरि भब्यता का साथ रजत जयन्ति मनाएका छन ।

उक्त २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरान का केहि संस्था हरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरि क्रमशः बिराटनगर १ स्थित सयपत्री परोपकार आधारभुत बिध्यालयमा आवस्यक बोर्ड तथा सिलिङ पङ्खाहरु त्यसैगरु इटहरी ४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिका हरु लाई खाद्यान्न हस्तान्तरण साथै धरान ३ स्थित भानु स्मृति मा बि मा आवस्यक वाल पङ्खा हरु हस्तान्तरण गरि भब्यताका साथ सु-सम्पन्न गरियो।

इक्यान पुर्वाण्चलका अध्यक्ष श्री रोशन शर्मा निरौला को अध्यक्षता मा भएको कार्यक्रम बिराटनगर बाट सुरु भएको कार्यक्रम इटहरी हुदै धरान मा सम्पन्न भएको थियो। कार्यक्रम बृहत रुपमा मनाउने सोच हुदा हुदै कोरोना कहरका बिच कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यत्मक परिस्थिति लाई मध्यनजर गर्दै इक्यान पुर्वाण्चाल्का पदाधिकारी हरु मात्र उपस्थित रहेर उक्त कार्यक्रम सम्पन्न गरिएको भनि इक्यान पुर्वाण्चल का उपाध्यक्ष श्री प्रकाश लकन्द्रीले जानकारि गराउनुभयो।

एस्तो बिषम परिस्थिति मा पनि आफ्नो बार्षिक उत्सब का बेला अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभएको मा सबै सस्था का पदाधिकारी हरुले खुसि हुदै आभार प्रकट गरेका थीए । आगामि दिनहरु मा पनि यसरि नै सामाजिक उत्तरदायित्व पुरा गर्ने भनि कोशाध्यक्ष श्री दिपक गौतम ले जानकारी गराउनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]