३० फाल्गुण २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र १७, २०७८

सप्तरी – अखिल (क्रान्तिकारी)को तिरहुत गाऊपालीकाको लोहजारमा संतोष कुमार भन्डारीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बिहीवार गठन भएको छ ।

सो कमिटीको सदस्यमा श्याम कुमार मण्डल,दिनेश मुखिया,मिन मुखिया,पप्पु मुखिया,दिनेश मुखिया,शम्भु शनि,राजेश यादव,दिनेश कुमार यादव,संजय यादव,श्याम कुमार यादव लगायत रहेका छन ।

संतोष कुमार भन्डारीको अध्यक्षतामा तथा अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रंजित मण्डलको प्रमुख आतिथ्यमा प्रथम सम्मेलन कार्यक्रममा अखिल (क्रान्किारी)का राजविराज अध्यक्ष हिमांशु साह,लगायतले नव गठित कमिटीलाई शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com