०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०७, २०७७

राजविराज : सप्तरीमा आइतबार १० जना संक्रमित थप भएका छन् । १० मध्ये दुई स्वास्थ्यकर्मी पनि रहेको खुल्न आएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीको १९० जनाको स्वाब परीक्षण गरिएकोमा १ महिलासहित १० जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जसमध्ये अस्पतालकै एक स्वास्थ्यकर्मी र गोइठी स्वास्थ्य चौकीमा कार्यरत एक अर्का स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । संक्रमित हुनेमा राजविराज नगरपालिका– ५ का ४८ वर्षीय, तिरहुत गाउँपालिका– ४ का २९ वर्षीय, शम्भुनाथ नगरपालिका– ८ का ४१ वर्षीय, तिलाठी कोइलाडी गाउँपालिका– ३ का २५ वर्षीय, महादेवा गाउँपालिका–१ का ३० वर्षीय, वडा नम्बर– ५ का ३९ वर्षीय, खडक नगरपालिका–६ का ४६ वर्षीय, वडा नम्बर–११ का ३३ वर्षीय, वडा नखुलेको २५ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–१ की ३२ वर्षीया महिला छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]