०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

काठमाडौँ – विदेशी लगानीका आयोजना, ती आयोजनामा कार्यरत विदेशी नागरिकलगायतबारे नकरात्मक टिप्पणी गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाबारे, ती आयोजनामा कार्यरत विदेशी नागरिकबारे र उनीहरुको सम्पत्तिबारे धम्की आएको भन्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गरिने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयमा असुरक्षा आउने र मित्र राष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’

मन्त्रालयले त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेकोसमेत बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]