१५ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

भारतिय सि अा र पि ले तुमलिङ काटेर मारेका एक जना नेपाली लाई जसमा नेपालका तर्फ बाट प्रतिगमन समितिका संयाेजक थिए अहिल्य सप्तरीमा प्रजिअ का रुप अाउँदै ।

जनार्दन गाैतम याैउटा यस्ताे नाम हाे जाे भारतमा समेत गुञ्जिएका थिए ।सरकारले दार्चुला घटनाको लागि गठन गरेको छानबिन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा घटना भएकाे थियाे । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेका थिए । घटना भने साउन १५ मा भएको थियो । उक्त संयोजक सप्तरीमा नाँया प्रजिअ रूपमा आउदै ।

महिनाै न बित्दै सरुवा हुने प्रक्रणले चिन्तित भएका सप्तरी जिल्ला वाशी के अब अाउने सिडियाे पनि सरुवा महिनाै न वित्दै हुने हाे कि ? याँहा प्रश्न समेत खडा भएकाे छ। अब काे केही दिनमै सप्तरी अाएर अाफ्नाे काम सम्हालने नाँया प्र जि अ लाई कार्यकालकाे शुभकामना ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]