२३ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

अफगानिस्तानमा नयाँ सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अब त्यहाँ चाँडै नै यसबारे घोषणा हुने बताइएको छ । सरकार घोषणा कार्यक्रममा सहभागिताका लागि तालिबानले ६ वटा देशलाई निमन्त्रणा दिएको छ।पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाद्वारा ड्रोन हमला, आईएसका मूख्य योजनाकार मारिएको दाबी

तालिबानले आफ्नो सरकार घोषणा समारोहमा टर्की, चीन, रुस, इरान, पाकिस्तान र कतारलाई बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिबानले आफू निकट देशलाई उक्त कार्यक्रममा सहभागिताका लागि बोलाएको हो ।

समारोहमा बोलाइएका रुस र चीन अमेरिकाका प्रमुख शत्रु मानिन्छन् । तालिबानले चीन र रुससँग नजिकको सम्बन्ध राख्न चाहेको बताइसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]