१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र २२, २०७८

गौशाला – सर्लाही जिल्लाको हरिवन नगरपालिका–८ बेतालीमा रहेको जनजागृति माविमा निर्माण हुने चारकोठे भवनको मंगलवार शिलान्यास गरिएको छ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले मंगलबार बिहान विद्यालय प्रांगणमा आयोजित एक समारोहमा भवन निर्माण कार्यको शिलान्यास गरेका हुन हरिवन नगरपालिका र सर्लाही ३ का संघीय सांसद रामेश्वर राय यादवको संसदीय विकास कोषको झण्डै ५१ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो। दुईतले भनव चार कोठे हुने विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा मेयर प्रसाईंले विकास निर्माणका काममा राजनीति गर्न नहुने भन्दै निर्माण कार्य समयमै सक्न निर्माण समितिलाई आग्रह गरे।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्ष यज्ञविनोद ढुंगेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामचन्द्र गौतम, प्रधानाध्यापक चन्द्रमोहन झा लगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]