१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – कोरोना संक्रमणको गति कम गर्न देशको राजधानी दिल्लीमा राती कर्फ्यु लागू हुन सक्ने भएको छ।

दिल्ली हाई कोर्टमा आम आदमी पार्टी (आप) सरकारले कोरोना संक्रमण कम गर्न रातीमा कर्फ्यु लाग्न सक्ने विषयमा छलफल भए पनि पार्टीले यसबारे निर्णय भइनसकेको जनाएको छ। दिल्ली उच्च अदालतले अरु राज्यहरूले जस्तै केजरीवाल सरकारले रातको कर्फ्यु लगाउने बारे छलफल गरेको थियो।यसमा, दिल्ली सरकारले अहिलेसम्म कुनै पनि किसिमको कर्फ्यु लगाउने निर्णयमा नपुगेको बताएको छ। रातको कर्फ्युमा विचार भइ रहेपनि कोरोनाको पछिल्लो अवस्थालाई हेरेर अन्तिम निर्णय लिने दिल्ली सरकारको योजना रहेको छ।दिल्लीमा लगातार कोरोना संक्रमणको दर बढ्दै गएको छ।

मंगलबार मात्र १ सय ९ जनाको मृत्यु भएको थियो। ५ दिन लगातार एक सय भन्दा बढीका दरले कोरोनाको कारण मृत्यु भएको थियो। कोरोना संकट बढ्दै गएपछि दिल्लीमा कर्फ्यु लगाउने बारे छलफल भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]