२१ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

बेइजिङ – चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । घरहरू भत्किएका छन् ।

बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भूकम्प गएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । सीसीटीभीका अनुसार ६० जना घाइते भएका छन्, त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ । ३५ घर भत्किएका छन् । भूकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

पश्चिम चीन नियमित रूपमा भूकम्पबाट प्रभावित हुँदै आएको छ । सिचुवानमा सन् २००८ मा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ९० हजार मानिसको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]